अमेरिकामा कोरोना संक्रमणबाट २ लाख ४ हजार ४ सय ८० जनाको मृत्यु, संक्रमितको संख्या ७० लाख भन्दा बडि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ७० लाख ७६ हजार ८ सय २८ पुगेको हो। अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट २ लाख ४ हजार ४ सय ८० जनाको मृत्यु भइसकेको छ। कोरोनाबाट दोस्रो बढी प्रभावित मुलुक भारतमा संक्रमितको संख्या ५९ लाख ३ हजार ९ सय ३२ पुगेको छ भने ९३ हजार ३ सय ७९ जनाको मृत्यु भइसकेको छ। ब्राजिलमा ४६ लाख ८९ हजार ६ सय १३ संक्रमित र १ लाख ४० हजार ५ सय ३७ जनाको मृत्यु, रुसमा ११ लाख ३८ हजार ५ सय ९ जना संक्रमित र २० हजार १ सय ४० को मृत्यु र मेक्सिकोमा ७ लाख २० हजार ८ सय ५८ संक्रमित र ७३ हजार ८ सय ४४ को मृत्यु भएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विश्वमा हाल कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख ९ हजार ३ सय ६ पुगेको छ भने ९ लाख ९१ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु