अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि डोनल्ड ट्रम्प र जो वाइडेनबीच आज अन्तिम बहस हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचन अघि आज ९शुक्रबार० दुई उम्मेदवार राष्ट्रपति डोनल्ड ट्रम्प र जो वाइडेनबीच अन्तिम बहस हुंदैछ । उहांहरुबीचको पहिलो बहसमा भने निकै चर्काचर्की भएकाले आजको बहसमा केही नयाँ नियम लागु गरिएको छ । बहसमा कोरोनाविरुद्धको लडाईं,अमेरिकी परिवार, वातावरण परिवर्तन, राष्ट्रिय सुरक्षा, नेतृत्वको विषयले प्राथमिकता पाउने बताइएको छ । यसअघि गत अक्टोबर १५ मा हुने भनिएको बहस भने रद्द भएको थियो । निर्वाचन हुन १२ दिन मात्र बांकी रहंदा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ट्रम्प भन्दा अघि रहेको मत सर्वेक्षणहरुले देखाएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु