अमेरिकाले इरान समर्थित लडाकुको अखडामा गर्यो हवाई आक्रमण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकाले सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा हवाई आक्रमण गरेको छ । समाचार एजेन्सी संस्था रोयटर्सका अनुसार बिहीवार सो हवाई आक्रमण गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चाल माध्यमले उल्लेख गरेका छन् । आक्रमणमा के कति क्षति भयो भन्नेबारे खुलाइएको छैन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसलाई इराकमा रहेको अमेरिकी सेनाको शिविरमा इरानबाट भएको रकेट आक्रमणको जवाफी कारवाहीका रुपमा लिइएको छ । गतहप्ता अमेरिकी सेनाको शिविरमा आक्रमण भएको थियो । उक्त आक्रमणमा परी चार अमेरिकी ठेकेदारसहित ६ जना घाइते भएका थिए भने र एक गैर–अमेरिकी ठेकेदारको ज्यान गएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु