अमेरिकाले म्यानमारका सैनिक नेतामाथि लगायो प्रतिबन्ध

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । अमेरिकाले म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले ‘कू’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । उनले हस्ताक्षर गरेको आदेश एक हप्ताभित्र कार्यान्वयन हुनेछ । अमेरिकी प्रतिबन्ध सैनिक नेता, उनीहरुका परिवार र सेनासँग सम्बद्ध व्यापार व्यवसायमा लागु हुनेछ । म्यानमारमा सेनाको ‘कू’ विरुद्ध आन्दोलन चर्किएसँगै अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो । यसअघि अमेरिकी राष्ट्रपति बाइडनले पक्राउ परेका नेतालाई रिहा नगरे कडा कदम चाल्ने बताएका थिए । एजेन्सी

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु