अमेरिकी क्रिकेटमा पनि लगानी गर्दै बलिउड अभिनेता शाहरुख खान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 49
  •  
  •  
  •  
  •  
    49
    Shares

बलिउड अभिनेता शाहरुख खानले अमेरिकी क्रिकेटमा पनि लगानी गर्ने भएका छन्। इण्डियन प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिगमा लगानी गरिसकेका शाहरुखले अमेरिकी लिगमा पनि लगानी गर्ने भएका हुन्। शाहरुख अमेरिकी टी २० लिगमा लस एन्जल्स नाइटराइडर्सको मालिक हुने बताइएको छ। अमेरिकी टी २० लिगमा ६ टिम हुनेछन् जसमा न्युयोर्क, सन फ्रान्सिस्को, वासिङ्टन डिसी, सिकागो, डलास र लस एन्जल्स रहनेछन्। यो लिग सन् २०२२ मा सुरु हुने बताइएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसअघि शाहरुखले आईपीएलमा कोलकता नाइट राइडर्स र सीपीएलमा ट्रिनबागो नाइटराइडर्समा लगानी गरेका छन्। ‘केही वर्षयता नाइट राइडर्स ब्राण्डलाई हामी वैश्विक तवरमा बढाउने प्रयास गरिरहेका छौं। यसै अन्तर्गत यूएसएमा हुन गइरहेको टी २० फ्रेन्चाइज लिगको अर्गनाइजर्ससँग पनि हामी सम्पर्कमा थियौं। विश्वमा जहाँ ठूलो क्रिकेट लिग हुनेछ त्यहाँ हामी लगानीको अवसर खोज्नेछौं।’ खानले मुम्बइमिररसँग भनेका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु