अमेरिकी राष्ट्रपति ट्रम्पले कम्तिमा चार राज्यमा चुनावी सभा गर्ने बताए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

ह्वाइट हाउसमा पत्रकारहरुलाई सम्बोधन गर्दै ट्रम्पले ओक्वामा, फ्लोरिडा, एरिजोना र नर्थ क्यारोलिनामा आफ्नो जुलुस सुरू गर्ने बताएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनले भने, सम्भवतः पहिले ओकाहोमाको टास्लाबाट एउटा जुलुस सुरू गर्ने छु । जुलुस अर्को शुक्रबार आयोजना गरिने छ । यद्यपि उनले कोरोनाको थप संक्रमणलाई रोकथाम गर्न र जोखिम घटाउन यी घटनाहरूको क्रममा कस्तो सावधानी अपनाउने भन्ने बारेमा केही पनि बोलेनन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

ट्रम्प डेमोक्र्याट नेता जो बिडेनको बिरूद्ध छन्। राष्ट्रपति पदको लागि चुनाव यस वर्ष नोभेम्बरमा अमेरिकामा हुँदैछ। कोरोनाको कारणले चुनावी र्यालीहरू तीन महिनाको लागि स्थगित गरिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु