अमेरिकी राष्ट्रपति ट्रम्पले भिडियो संदेश जारी गर्दै आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले अहिले ठिक महसुस गरेको बताएका छन् । कोरोना संक्रमण भएर अस्पतला भर्ना भएका राष्ट्रपति ट्रम्पले वाल्टर रीड मिलटरी नेशनल अस्पतालबाट भिडियो संदेश जारी गर्दै आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले आफु छिट्टै फर्किने बताउदै प्रथम महिला मेलानियाको स्वास्थ्य अवस्था पनि ठिक रहेको जानकारी दिएका छन् । डाक्टरहरुले ४८ घटना राष्ट्रपति ट्रम्पका लागि महत्वपूर्ण हुने बताएको केहि घण्टापछि ट्रम्पले भिडियो संदेश जारी गरेर आफु ठिक भएको सन्देश दिएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विभिन्न मिडिया रिपोर्टमा ट्रम्पलाई अक्सिजन दिएको र स्वास्थ्य अवस्था बिग्रिदै गएको रिपोर्ट सार्बजनिक भएका बेला ट्रम्पले भिडियो सन्देश दिएका हुन् । उनले हामीले कोरोना भाइरसलाई जित्ने बताउदै आफुले चाहेको भए बन्द कोठामा बसेर पनि काम गर्न सक्ने तर त्यसो नगरेकाले संक्रमित भएको बताएका छन् । उनले आफु फर्किएर चुनावी क्याम्पेनको बाँकी काम गर्ने भन्दै अस्पतालका स्वास्थ्यकर्मीहरुलाई धन्यवाद समेत दिएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु