अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको आइतबार बिहान निधन भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

केही दिनदेखी गम्भीर बिरामी परेका रोबर्ट ट्रम्पको ७२ वर्षको उमेरमा आइतबार निधन भएको बीबीसीले जनाएको छ ।

उनी न्युयोर्कको एक अस्पतालमा भर्ना भएका थिए । आफ्ना भाईको निधन भएपछि ट्रम्पले दुख व्यक्त गरेका छन् । उनले भाईको निधनमा दुःख व्यक्त गर्दै भाई आफ्नो भाइमात्र नभई मिल्ने साथी भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनी केका बिरामी थिए भन्ने बारे खुलाइएको छैन । उनले डोनाल्ड ट्रम्पको घर जग्गा लगानीहरूको व्यवस्थापनको काम गर्ने गर्थे ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु