अमेरिकी सेनाको कारवाहीमा ६ जना इस्लामिक स्टेट आईएसका लडाकू मारिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

अमेरिकी सेनाको कारवाहीमा ६ जना इस्लामिक स्टेट आईएसका लडाकू मारिएका छन् । इराकको आतंकवाद विरोधी सेवा सीटीएसको कमाण्डो फोर्सको कारवाहीमा उत्तरी इराकको निन्वेहमा कारवाहीका क्रममा ६ जना आईएसका लडाकू मारिएका हुन् । अमेरिकी सेनाले विद्रोही लडाकूको पकड रहेको उत्तरी क्षेत्रमा आक्रमण गरेको र आक्रमणका क्रममा विद्रोहीहरुका महत्वपूर्ण दस्तावेज र हतियारसमेत सेनाले बरामद गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राजधानी बगदादको उत्तरमा रहेको हिमाली र ग्रामिण क्षेत्रहरुमा आफ्ना गतिविधि सञ्चालन गरीरहेका विद्रोहीमाथि कारवाहीका लागि विगतमा पनि सेनाले हवाइ तथा स्थलगत गस्ती गर्दै आएको थियो । विद्रोहीले सर्वसाधारण, सुरक्षाकर्मी तथा सरकारी अधिकारीहरुलाई निशाना बनाउँदै आएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु