अमेरिकी स्वास्थ्य मन्त्री ताईवानमा, चीनले भन्योः ठूलो विश्वसघात

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

आईतबार अमेरिकी स्वास्थ्य मन्त्री मन्त्री एलेक्सस अजार ताईवानको औपचारीक भ्रमणमा ताईवान पुगेका छन् । ताईवानले कोरोना नियन्त्रणमा राम्रो सफलता हाँसिल गरेकाले विचार तथा सहयोग आदान प्रदानका लागि यो भ्रमण भएको दुबै देशले बताएका छन् । तर चीनले यसलाई ताईवानी सरकारले गरेको एक ठूलो विश्वासघात भनेको छ । उसले यसको परिणम खतरनाक हुने चेतावनी समेत दिएको छ ।

Pic: alzazeera

चीनले ताईवानलाई आफ्नो एक प्रान्तको रुपमा मान्छ, जहाँ ताईवान आँफूलाई एक स्वतन्त्र देशको कोटीमा उभ्याउन खोजीरहेको छ ।
चीन र अमेरिकाको सम्बन्धमा टसन बढींरहँदा अमेरिकी स्वास्थ्य मन्त्रीले ताईवानको भ्रमण गर्नुलाई एक प्रकारको कुटनीतिक युद्धको संज्ञा दिईएको छ । अमेरिका चीनलाई गलाउनको लागि ताईवानी अस्त्र प्रयोग गरिरहेको छ ।
ताईवानमा हालसम्म कोरोना संक्रमितको संख्या ५ सय पुगेको छ भने मात्र ७ जनाको मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु