अर्को महिना नयाँ मोटरसाइकल बजारमा ल्याउँदै रोयल इन्फिल्ड

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

प्रिमियम तथा हेभी इन्जिनको मोटरसाइकल बनाउने कम्पनी रोयल इन्फिल्ड अर्को महिना नयाँ मोटरसाइकल बजारमा ल्याउने भएको छ। कम्पनीले नोभेम्बरमा ६ तारिखमा ‘मेटियोर ३५०’ सार्वजनिक गर्न तयारी थालेको जि बिजले जनाएको छ। यो नयाँ मोडलले थन्डर बर्ड ३५० मोडललाई रिप्लेस गर्ने अनुमान गरिएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मिडिया रिपोर्टसका अनुसार यो मोटरसाइकल ३५० सिसी, सिङ्गल सिलिन्डर, एयरकुल्ड इन्जिन हुनेछ। यसले उच्चतम २०।२ पिएस पावर र २७ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ। ुरोयल इन्फिल्ड ‘मेटियोर ३५०’ फायर बल, स्टेलर र सुपर नोभा गरी ३ वटा ग्रेडमा उपलब्ध हुनेछ। कम्पनीले यसको औपचारिक जानकारी नदिए पनि होण्डा एचनेस सिबी ३५०, जावा लगायतका मोटरसाइकलसँग सिधा प्रतिश्पर्धा हुने अनुमान गरिएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु