अवैध मदिरासहित चारवटा ट्याक्टर नियन्त्रणमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

धनुषामा प्रहरीले अवैध मदिरासहित चारवटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका-४ सघाराचोकबाट २० लाख ८७ हजार ५०० मूल्य बराबरको अवैध मदिरासहित चारवटा ट्याक्टर नियन्त्रणमा लिएको हो।
ईलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको गस्ति टोलीले ज १ त ७८६९, ज १त ९१०३, ज २ त ९३२ र ज १ त ४१६१ नम्बरको ट्याक्टरमा गौरव सोफि नामक मदिरा एक हजार कार्टुन फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
ट्याक्टर मदिरा आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको धनुषा प्रहरीले जनाएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु