अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ स्वरुप २५९ नेपाली स्वदेश फर्किदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

आज अष्ट्रेलियाबाट नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपाली काठमाडौं फर्किन लागेका छन् । अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’स्वरुप नेपाली काठमाडौं फर्किन लागेका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्थानीय समय अनुसार १ बजे नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट काठमाडौंतर्फ उड्नेछ । स्रोतका अनुसार सो जहाजमा आउनेमा लकडाउनका कारण अलपत्र परेका नेपाली विद्यार्थीका अभिभावक छन् । ती सबै अभिभावक चार महिनादेखि अष्ट्रेलियामै रहन बाध्य भएका हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अष्ट्रेलियाबाट दोस्रो उद्धार उडान २७ जुनमा हुनेछ । मेलबर्नमा रहेका नेपाली ल्याइँने बताइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु