अष्ट्रेलिया र भारतबीचको अन्तिम म्याच ब्रिस्बेनमा पन्तले तोडे धोनीको रेकर्ड

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अष्ट्रेलिया र भारतबीचको ४ टेस्ट सीरीजको अन्तिम म्याच ब्रिस्बेनमा भइरहेको छ । म्याचमा अष्ट्रेलियाले भारतलाई ३२८ रनको टार्गेट दिएको छ । यसको जवाफमा भारतीय टीमले ५ औँ दिन टी टाइमसम्म ३ विकेट गुमाएर १८३ रन बनाएको छ । अहिले भारतका लागि चेतेश्वर पुजारा र ऋषभ पन्त क्रिजमा रहेका छन् । यसैबीच ऋषभ पन्तले सबैभन्दा कम टेस्ट पारीमा एक हजार रन बनाउने भारतीय विकेट किपर बनेका छन् । यसमा उनले भारतीय टीमका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीको रेकर्ड तोडेका छन् । पन्तले २७ पारीमा यो उपलब्धि हासिल गरेका छन् । धोनीले ३२ पारीमा यो यपलब्धि हाँसिल गरेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु