असार १ देखि ४ गतेसम्म विनियोजन विधेयकमा विभिन्न मन्त्रीबाट जवाफ दिने तय

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ २९, काठमाडौं । प्रतिनिधिसभाले पारित गरेको विनियोजन विधेयक (बजेट), ०७७ राष्ट्रियसभामा पुगेको छ । बिहीबार अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रियसभामा सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले निर्णयार्थ बैठकमा पेस गर्दा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । असार १ देखि ४ गतेसम्म विनियोजन विधेयकका विभिन्न शीर्षक र सम्बन्धित मन्त्रीबाट जवाफ दिने तय भएको छ । विधेयकमाथि बोल्न चाहने सदस्यहरुलाई बैठक सुरु हुनुभन्दा एक दिनअघि नै नाम उपलब्ध गराउन भनिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

राष्ट्रियसभाको अर्को बैठक जेठ ३२ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु