असोज ४ देखि ९ गते सम्म मेगा एक्सचेन्ज विक हुने, ५ लाख रुपैयाँ सम्मको नगद छुट उपलब्ध

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं । निसान र ड्याटसन गाडीको डिलर मेगा मोटर्सले आगामी असोज ४ देखि ९ गते सम्म मेगा एक्सचेन्ज विक आयोजना गर्ने भएको छ । सो अवसरमा आफ्नो कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान वा ड्याटसन गाडी साट्न सकिने छ । ललितपुरको बालकुमारीस्थित सोरुममा हुने सो एक्सचेन्ज विकमा ५ लाख रुपैयाँ सम्मको नगद छुट उपलब्ध हुने मेगा मोटर्सका म्यानेजिङ डाइरेक्टर महेश पालले बताए । यसका साथै ३ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस, २५ हजार रुपैयाँको लोयल्टी बोनस र २७ हजार रुपैयाँ सम्मको एसेसरिज प्राप्त हुनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नयाँ गाडी किन्दा एक वर्षको सडक कर निःशुल्क गरिनुका साथै ३ वर्ष सम्म सर्भिसिङ निःशुल्क हुनेछ भने ३ वर्षकै वारेन्टी उपलब्ध हुनेछ । नयाँ गाडीका लागि पुरानो गाडीको अन द स्पट भ्यालुएसन र नयाँ गाडीका लागि आवश्यक फाइनान्सिङ समेत हुनेछ भने टेस्ट ड्राइभ गर्ने प्रत्येकलाई गिफ्ट प्रदान गरिने छ । मेगा मोटर्सले केही दिन पहिले मात्र महारागजञ्जस्थित सोरुममा मेगा भर्चुअल अटो शो सम्पन्न गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु