१२ साउन, काठमाडौं । सल्यानमा आँप टिप्दा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
मृत्युु हुनेमा जिल्लाको शारदा नगरपालिका वडा नम्बर- ७ का १४ वर्षीय टोपेन्द्र बुढाथोकी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
सोमबार बिहान करिब ११ बजे भट्टाचौरको सार्बजनिक स्थामा रहेको आँपको रुखमा आँप टिपिरहेको समयमा एक्कासी करेन्ट लागेर रुखबाट लडि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ ।
मृतकको शव पोस्टमार्टम लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ ।