आइतबार तोलामा ५ सय रुपैयाँ घट्यो सुनको मूल्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत हप्ता तोलामा ३ हजार रुपैयाँ घटेको सुनको मूल्यले यो हप्ताको पहिलो दिन आइतबार तोलामा ५ सय रुपैयाँ घटेको हो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण (कोभिड–१९) विरुद्धको खोप बनेको सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएपछि नेपाली बजारमा पनि घट्दै गएको महासंघले जनाएको छ । यस्तै आइतबार चाँदी पनि तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु