काठमाण्डौ
आउने १९ सेप्टेम्बरदेखी १० नोभेम्बर सम्म विश्वकै प्रख्यात प्रख्यात टुर्नामेन्ट, इन्डियन प्रीमियर लिग यस पटक संयुक्त अरब इमिरेट्स युएईमा हुदैछ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसकारण सबै फ्रान्चाइजीहरूले आफ्नो तयारीलाइ पनि कडा बनाउँदै जान थालेका छन् । यस अवस्थामा क्रिकेट क्षेत्रमा एक दुखद समाचार वाहिर आएको छ । भारतका २७ बर्षीय क्रिकेटर करण तिवारीले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले घरमै आत्महत्या गरेका हुन् ।
Advertisements



JUNGLE






from the
city



करण आईपीएलमा खेल्ने मौका नपाएको कारण चिन्तामा थिए । उनले पनि यस सम्बन्धमा एक घनिष्ठ मित्र सँगमा निराशा व्यक्त गरेका थिए । उक्त कुरा थाहापाएपछि साथीले करणको परिवारलाइ पनि जानकारी गराएका थिए ।