आइपिएलमा खेल्न नपाएर तनावमा रहेका क्रिकेटर करणले गरे आत्महत्या !

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाण्डौ
आउने १९ सेप्टेम्बरदेखी १० नोभेम्बर सम्म विश्वकै प्रख्यात प्रख्यात टुर्नामेन्ट, इन्डियन प्रीमियर लिग यस पटक संयुक्त अरब इमिरेट्स युएईमा हुदैछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसकारण सबै फ्रान्चाइजीहरूले आफ्नो तयारीलाइ पनि कडा बनाउँदै जान थालेका छन् । यस अवस्थामा क्रिकेट क्षेत्रमा एक दुखद समाचार वाहिर आएको छ । भारतका २७ बर्षीय क्रिकेटर करण तिवारीले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले घरमै आत्महत्या गरेका हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

करण आईपीएलमा खेल्ने मौका नपाएको कारण चिन्तामा थिए । उनले पनि यस सम्बन्धमा एक घनिष्ठ मित्र सँगमा निराशा व्यक्त गरेका थिए । उक्त कुरा थाहापाएपछि साथीले करणको परिवारलाइ पनि जानकारी गराएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु