आइसियूबाट मेसिन चोरेको आरोपमा चिकित्सक पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

२८ जेठ, काठमाडौं । महानगरीय प्रहरी परिसर, जावलाखेलले अस्पतालको मेसिन चोरी गरेको अभियोगमा प्रहरीले दुई जना चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही घर भएका एमबीबीएस डाक्टर प्रविण मिश्र र महोत्तरी घर भएका अहेब रमेशकुमार शर्मा छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अल्ट्रा साउन्ड मेसिन बनाउन कम्पनीबाट आएको भन्दै मंगलबार दुई युवकले आईसीयू वार्डमा रहेको पोर्टेबल अल्ट्रा साउन्ड मेसिनका सामानहरु चोरेको प्रहरीले जनाएको छ । अल्ट्रा साउन्ड मेसिनबाट हराएका पार्ट पुर्जा पनि उनिहरुको साथबाट बरामद भएको प्रहरीले जनाएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जेठ १७ गते मेसिन हराएको भन्दै ललितपुरस्थित पाटन अस्पताल प्रशासनले उजुरी दिएको थियो। १७ गते बिहान ८ बजेर ३३ बजे अस्पतालबाट २० लाख ७८ हजार रुपैयाँ मूल्य पर्ने पोर्टेवल अल्ट्रासउन मेसिन हराएको थियो।

उनीहरूलाई चोरी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु