आईपीएल २०२० : ‘रोयल च्यालेन्जर्स बैंगलोर ‘ ले ‘सनराइजर्स हैदराबाद’ विरुद्ध शानदार जित हासिल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

आईपीएल २०२० सिजनको आआफ्नो पहिलो खेलमा ‘रोयल च्यालेन्जर्स बैंगलोर’ ले ‘सनराइजर्स हैदराबाद’ विरुद्ध शानदार जित हासिल गरेको छ । टस हारेर ब्याटिङमा उत्रिएको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । यसका लागि देवदत्त पडिकलले सर्वाधिक ४२ बलमा ५६ रन बनाएका थिए । यस्तै एबिडीभिलियसले ३० रनमा ५१ रन बनाए । विराट कोहली भने १३ बलमा १४ रन बनाउँदै आउट भएका थिए । बैंगलोरको जितमा यजुवेन्द्र चहलले ४ ओभर खेल्दै १८ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । यस्तै नवदीप सैनीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए । १ सय ६४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको हैदराबादले २ बल बाँकी छँदा नै सबै विकेट गुमाएको हो । यसका लागि क्याप्टेन डेबिड वार्नरले मात्र ६ बलमा ६ रन बनाउन सकेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हैदरबादका लागि जोनी बरिष्टले सर्वाधिक ४३ बलमा ६१ रन बनाए । त्यस्तै मनिष पाण्डेले ३३ बलमा ३४ रन बनाएका थिए । प्रियम गर्गले १२ रन बनाए भने बाँकी अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । बैंगलोरले बिहीबार किंग्स ११ पन्जावविरुद्ध खेल्नेछ भने हैदराबादले शनिबार कोलकत्ता नाइट राइडर्ससँग खेल्नेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु