आगामी ती दिन प्रमुख र मझौला नदीमा बहाव सामान्य घटबढ हुने हुदा सतर्कता अपनाउन आग्रह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आगामी ती दिन प्रमुख र मझौला नदीमा बहाव सामान्य घटबढ हुने जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मंगलबार कन्काई, बागमती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती, बबईका केहि स–साना सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने महाशाखाको भनाइ छ । आज ईलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, का।उपत्यका, बारा, पर्सा, गोरखा, लमजुङ, तनहूँ, स्याङजा, कास्की, बागलुङ, पर्वत, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची रूपन्देही, कपिलबस्तु, दाङ, रोल्पा, रूकुम, प्युठान, सल्ल्यान, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, बाजुरा, बझाङ, डडलेधुरा, बैतडी दार्चुला भई बहने स–साना नदी जलाधारमा क्षणिक मध्ययम वर्षा भई आकस्मिक बहावको संभावना रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उक्त जिल्ला भई बहने स–साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु