आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १।१ रुपैयाँ बढाएको हो। निगमले आइतबार विज्ञप्ति जारी गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य परिर्वतन गरेको जानकारी दिएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आईतवार नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या १०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक पुरुष र मोरङमा १ महिलाको मृत्यु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । अन्तिम तयारी गरिरहेका छौ, मंगलबारभित्र गरिसक्ने छौ–स्रोतले भन्यो । बोर्डले सबै कर्मचारी र सदस्यलाई आइताबारको लागि तयारी हुन आग्रह गरेको छ–स्रोतले भन्यो ।

राजधानीका तीन जिल्लामा हालसम्मकै धेरै कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । काठमाण्डौ उपत्यका भित्रमा १७२ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । काठमाण्डौ जिल्लामा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।

आइतवार १३४ जना निको भइ घर गएका गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै हालसम्म १७ हजार ३३५ जना निको भइ घर गएका छन् ।

नेपालमा आइतवार ६४१ जना संक्रमित थपिएका छन् । आइतवार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६४१ जना नया संक्रमित थपिएका हुन् । गत २४ घण्टामा १२हजार २ सय ४७ जनाको परिक्षण भएको थियो ।

सत्तारूढ नेकपाको सचिवालय बैठक सोमबार बस्ने भएको छ। समसाममियक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिनेछ ।

निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो ।

नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार दुइ सय रुपैयाले घटेको छ । हाल तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु