आजको बिदेशि मुद्राको विनिमयदर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 37
  •  
  •  
  •  
  •  
    37
    Shares

काठमाडौं । सोमबार अमेरिकी डलर र युके पाउण्डसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ २ पैसा तोकिएको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ १४ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ २१ पैसा तोकिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यस्तै कोरियन एक सयको खरिददर १० रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७९ पैसा तोकिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु