नेपाल राष्ट्र बैकंले आज आइतबारका लागि बिदेशी मुद्धाको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११७ रुपैया ३२ पैशा तोकेको छ । यस्तै, डलरको खरिददर ११६ रुपैया ३२ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य ९ रुपैयाँ ९६ पैसा र खरिददर ९ रुपैयाँ ८१ पैशा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ २२ पैशा र खरिददर ३२ रुपैयाँ ०६ पैसा रहेको छ । आज एक बहराईन दिनारको बिक्री मुल्य ३११ रुपैयाँ १६ पैसा र खरिददर ३०९ रुपैयाँ ५७ पैसा रहेको छ।
Advertisements



JUNGLE






from the
city


