आजको बिदेशी मुद्धाको विनिमयदर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

नेपाल राष्ट्र बैकंले आज आइतबारका लागि बिदेशी मुद्धाको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११७ रुपैया ३२ पैशा तोकेको छ । यस्तै, डलरको खरिददर ११६ रुपैया ३२ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य ९ रुपैयाँ ९६ पैसा र खरिददर ९ रुपैयाँ ८१ पैशा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ २२ पैशा र खरिददर ३२ रुपैयाँ ०६ पैसा रहेको छ । आज एक बहराईन दिनारको बिक्री मुल्य ३११ रुपैयाँ १६ पैसा र खरिददर ३०९ रुपैयाँ ५७ पैसा रहेको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु