आजको बिदेशी मुद्राको बिनिमयदर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

नेपाली बजारमा सोमवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसामा कारोबार भइरहेको छ । यस्तै आईतवार पनि १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसामा कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा तोकेको छ । आईतवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ २७ पैसा र बिक्रीदर १४० रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सोमवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ६२ पैसा निर्धारण गरेको छ । एक कारोबार दिन अगाडि आईतवार यू।के पाउण्ड स्टर्लीङ १ को खरिददर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ५१ पैसामा कारोबार भएको थियो । नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ८८ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१४ रुपैयाँ १० पैसा र बिक्रीदर ३१५ रुपैयाँ ७० पैसा रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु