मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय रहेको छैन । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना छ । यस्तै राती देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185