शुक्रबार देशभरको मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेकोले आज प्रदेश १ को एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानको मौसम सफा रहनेछ । आज दिउँसोपछि देशभर आंशिक बदली रहनेछ भने प्रदेश १ का एक(दुई स्थानहरुमा हल्का पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज राति पनि देशभर आंशिक बदलीको सम्भावना रहेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185