मंगलबार देशको विभिन्न भू(भागहरूको मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य वदली रहनेछ भने बाँकी भू(भागहरूमा मौसम सफा रहने जनाइएको छ । आज प्रदेश नं १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू(भागको मौसम सफा रहनेछ । त्यस्तै प्रदेश १ र गण्डकी प्रदेशको एक दुइ स्थानहरुमा हल्का पानी पर्ने सम्भावना रहेको छ। आज राति पनि प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू(भागको मौसम सफा रहनेछ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185