देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा अहिले कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । सोही कारण देशभरको मौसम सामान्यतया सफा रहने देखिएको मौसमविदले बताएका छन् । सोमबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । यस्तै राति पनि देशभरकै मौसम सफा रहने छ । तराईका क्षेत्रमा बिहान लागेको हुस्सु तथा कुहिरो बिस्तारै हट्दै जाने छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185