आजको मौसम पूर्वानुमान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

आइतबार देशका विभिन्न ठाउँको मौसम आशिंकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । यस्तै राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भू–भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश क्षेत्रमा हुस्सु लाग्नेछ । हुस्सुका कारण तराई क्षेत्रमा चिसो हुने पूर्वानुमान गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पश्चिमी वायुको प्रभावले बादल लागेपनि पानी भने नपर्ने मौसमविद् पौडेलको भनाइ छ । यस्तै सोमबार दिउँसो प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहँदा राति भने प्रदेश १, गण्डकी र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली हुँदै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। काठमाडौंको आइतबार बिहानको न्यूनतम तापक्रम २ दशमलभ ५ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियसमा झरेको थियो । तराई क्षेत्रमा भने हुस्सु लाग्ने भएकाले चिसो बढ्ने पूर्वानुमान मौसमविद्ले गरेका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु