आजको विदेशि मुद्राको विनिमयदर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया १५ पैशा तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ५५ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ १२ पैसा र खरिददर १० रुपैयाँ ०७ पैशा तोकिएको छ ।

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ९९ पैशा र खरिददर ३२ रुपैयाँ ८३ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ७९ पैसा र खरिददर ३१७ रुपैयाँ १० पैसा रहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु