आजको विदेशी मुद्राको विनिमयदर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ९८ पैसा तोकिएको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ०५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ८६ पैसा तोकिएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा तोकिएको छ । त्यस्तै कोरियन एक सयको खरिददर १० रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु