आजको विदेशी मुद्राको विनिमयदर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । सो दररेट अनुसार अमेरिकी डलर एकको खरिद मुल्य ११७ रुपैया ३२ पैसा र बिक्री मुल्य ११७ रुपैंया ९२ पैसा तोकिएको छ । युरो एकको खरिददर १४३ रुपैंया ६९ पैसा र बिक्रीदर १४४ रुपैंया ४३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७४ पैसा तोकिएको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु