काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर स्थिर रहेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ २२ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ २८ पैसा तोकिएको छ। एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185