काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ६५ रुपैयाँ र बिक्रीदर ९० रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी हतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः
Advertisements



JUNGLE






from the
city


