आजको विदेशी मुद्राको विनिमयदर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४९ पैसा र बिक्रीददर ११७ रुपैयाँ ०९ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ १६ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०३ पैसा रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसैगरी, जापानी यन १० को खरिदमूल्य ११ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य ११ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ भने चाइनिज युवान एकको खरिददर १८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८ रुपैयाँ १२ पैसा रहेको छ । साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ १६ पैसा, युएई दिर्हम एकको खरिदददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य ३१ रुपैयाँ ८८ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ९१ पैसा र बिक्रीदर २९ रुपैयाँ ०५ पैसा रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यस्तै, साउथ कोरिया वन १०० को खरिददर १० रुपैयाँ ६० पैसा र बिक्रीदर १० रुपैयाँ ६५ पैसा, हङकङ डलर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा, कुवेती दिनार एकको खरिदमूल्य ३८४ रुपैयाँ ६१ र बिक्रीमूल्य ३८६ रुपैयाँ ५९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिदमूल्य ३०८ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३१० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु