काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६० पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९० रुपैयाँ ३५ पैसा, जापानी यन १० को खरिददर ११ रुपैयाँ १२ पैसा र बिक्रीदर ११ रुपैयाँ १८ पैसा, चाइनिज यन एकको खरिददर १८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः
Advertisements



JUNGLE






from the
city


