काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको विदेशी मुद्रा विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११६ रुपैयाँ १७ पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ २७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८४ पैसा रहेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९० पैसा र मलेसियन रिग्गेंट एकको खरिददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, युएई दिरहम एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ ४३ पैसा र बिक्रीदर १० रुपैयाँ ४८ पैसा र कुवेती दिनार एकको खरिददर ३८२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०६ पैसा रहेको छ ।



JUNGLE






from the
city



यसैगरी बुधबार अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :