काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८४ पैसा तोकिएको छ । यसैगरी आज युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ६९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३५ पैसा र बिक्रीदर ९० रुपैयाँ ८२ पैसा कायम भइ कारोबार भइरहेको छ ।यस्तै आज जापानी यन १० को खरिददर १० रुपैयाँ ८३ पैसा र बिक्रीदर १० रुपैयाँ ८९ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
Advertisements



JUNGLE






from the
city


