नेपाल राष्ट्र बैंकले असोज २५ मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८५ पैसा रहेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१रुपैयाँ ९४ पैसा रहेको छ ।
Advertisements



JUNGLE






from the
city


