आजको विदेशी मुद्राको विनिमयदर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । आइतबार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ १२ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ७० पैसा तोकिएको छ। त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७९ पैसा तोकिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ५४ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७५ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ३९ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३७ पैसा तोकिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु