काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११७ रुपैयाँ १२ पैसा तोकिएको छ । यसैगरी आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५८ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ १४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ३ पैसा कायम भइ कारोबार भइरहेको छ । यस्तै आज जापानी यन १० को खरिददर १० रुपैयाँ ७५ पैसा र बिक्रीदर १० रुपैयाँ ८१ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
Advertisements



JUNGLE






from the
city


