आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियानको दोस्रो चरण सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । आजदेखि देशभर कोरोनाभाइरसविरुद्धको खोप अभियानको दोस्रो चरण सुरु हुँदै छ । यो चरणमा ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई निःशुल्क खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । “खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छ । करिब १५ हजार स्वास्थ्यकर्मीले खोप सेवा दिनेछन् । पहिलो १० दिन ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई खोप दिइनेछ । ११औँ दिनदेखि ५५ वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिकलाई उपलब्धता र प्राथमिकताको आधारमा खोप दिइने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस अभियानबाट ६५ वर्षमाथिको करिब १७ लाख ९१ हजार जनसंख्या लाभान्वित हुने बताइएको छ । ५५ वर्षमाथिसहित गरेर करिब ३७ लाख जनसंख्या लाभान्वित हुने उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयले ६५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई आज बिहान १० बजेबाट पायकपर्ने स्वास्थ्य संस्थामा गई खोप लगाउन अनुरोध गरेको छ । खोप लगाएपछि पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन मन्त्रालयको आग्रह छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु