चीनबाट अनुदानमा आएको कोरोना विरुद्धको खोप आजबाट लगाउन सुरु गरिएको छ । चीन सरकारको अनुदानमा आएको ८ लाख डोज खोप आज देखि लगाउन सुरू गरिएको हो। पहिलो चरणमा यो खोप १८ देखि ५९ वर्षउमेर समूहका शिक्षक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारी, तथा अग्रपंक्तिमा काम गर्नेलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सुरुवाती खोप लगाउने समयमा बानेश्वर स्थित सिभिल अस्पतालमा चिनियाँ राजदूत होउ यान्छी समेत सहभागी थिइन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185