आजदेखि चीनबाट अनुदानमा आएको कोरोना विरुद्धको खोप लगाउन सुरु गरियो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

चीनबाट अनुदानमा आएको कोरोना विरुद्धको खोप आजबाट लगाउन सुरु गरिएको छ । चीन सरकारको अनुदानमा आएको ८ लाख डोज खोप आज देखि लगाउन सुरू गरिएको हो। पहिलो चरणमा यो खोप १८ देखि ५९ वर्षउमेर समूहका शिक्षक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारी, तथा अग्रपंक्तिमा काम गर्नेलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सुरुवाती खोप लगाउने समयमा बानेश्वर स्थित सिभिल अस्पतालमा चिनियाँ राजदूत होउ यान्छी समेत सहभागी थिइन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु