आजदेखि टिभिएस ग्रेण्ड एक्सचेन्ज मेला सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहिबारदेखि एक्सेचेन्ज मेलाको आयोजना गरेको छ। भृकुटीमण्डपमा सम्पन्न हुन लागेको उक्त मेला ५ दिनसम्म आयोजना हुने बताइएको छ । मेलामा कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटरको सट्टमा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्नेछन् । एक्सचेन्ज मेलाअन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १५ हजार रुपैयासम्म मुल्यांकन पाउने कम्पनीले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तै मेलामा नयाँ सवारी खरिदमा १२ हजार रुपैयाँसम्मको आकर्षक छुटकोसमेत व्यवस्था रहेको कम्पनीले जनाएको छ । यसैगरी सुरुवाती १८ महिनासम्म शुन्य प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाहनेका लागिसमेत उत्साहजनक रहेको कम्पनीले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु