आजबाट उपत्यकाका धेरैजसो विद्यालयहरु संचालनमा आउने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयहरु आजबाट संचालनमा आउने भएका छन् । कोरोना महामारीका कारण झण्डै ९ महिनाअघिबाट उपत्यकाका विद्यालयहरु बन्द रहेका थिए । यसबीचमा अनलाईन कक्षाहरु संचालन भएपनि भौतिक उपस्थितीमा भने कक्षा संचालन हुन सकेको थिएन । काठमाडौं उपत्यकाका विद्यालयहरु पूर्ण रुपमा संचालन गराउन माघ १ गतेबाट महानगरले अनुमति दिएको थियो । तर विभिन्न तयारीमा समय लागेका कारण केहि दिनको अन्तरालपछि विद्यालयहरु संचालनमा आउन लागेका हुन् । विद्यालयमा उपस्थित हुने शिक्षक विद्यार्थीको स्वास्थ्य परीक्षणअनिवार्य गरिएको छ भने शिक्षक र विद्यार्थीबीच भौतिक दुरस् अनिवार्य कायम गुर्नुपर्नेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु