आजबाट लकडाउन अन्त्य ।।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 537
  •  
  •  
  •  
  •  
    537
    Shares

६ साउन, काठमाण्डौ । कोरोना महामारी नियन्त्रणको निम्ती सरकारले गत बर्ष चैत्र ११ गतेबाट लगाएको लकडाउन अन्त्य भएको घोषणा गरेको छ ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालसरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् । गत असार महिना देखी नै सरकारले लकडाउन खुकुलो बनाएको थियो । भने सार्वजनिक यातायात पनि सञ्चालन भइसकेका थिए । त्यसैगरी कार्यालय तथा रेष्टुराँहरु पनि आवश्यक सावधानी अपनाएर सञ्चालन भइरहेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु