आजबाट सुरु हुँदैछ ‘कौन बनेगा करोड़पति’ को १२ औ सिजन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

‘कौन बनेगा करोड़पति’ (केबीसी) को १२ औ सिजन आजबाट सुरु हुँदैछ। यसपटक कोरोना भाइरस संक्रमण महामारीका कारण शोमा दर्शक हुनेछैन। तर यसका ७७ वर्षीय होस्ट अमिताभ बच्चन ढुक्कसँग प्रतियोगीसँग शुटिंग गरिरहेका छन्। शोप्रति अमिताभको डेडिकेशनको कारण हो २० वर्षअघि शोबाट पाएको योगदान हो। एक अन्तर्वार्तामा अमिताभले केबीसीबारे भनेका छन्, ‘यो शो यस्तो बेला मसँग आयो, जब मलाई यसको सबैभन्दा बढी आवश्यकता थियो। प्रोफेशनल्ली र फाइनान्सियल क्याटालिस्टको जसरी काम गर्यो। यो शोले मलाई अफ्ठ्यारो समयमा ऋण भुक्तानमा धेरै ठूलो योगदान दियो।’ पहिलो सीजनमा ८५ एपिसोडबाट अमिताभले करीब १५ करोड़ रुपैयाँ कमाएका थिए।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

केबीसीमा काम गर्दा अमिताभलाई परिवारबाट पनि सहयोग थिएन्। सानो पर्दामा काम नगरुन भन्ने परिवार चाहन्थ्यो। तर अमिताभले सुरु गरे। पहिलो सीजनकफ अपार सफलतापछि अमिताभले दोस्रो सीजनका लागि साइन गरे। तर अचानक विरामी पर्दा ८५ मा ६१ एपिसोड शुट भएको शो बन्द भयो। अमिताभले तेस्रो सिजन होस्ट गर्न अस्वीकार गरे। यो सिजन शाहरुख खानले चलाउने अवसर पाए। जसको सुरुवात राम्रो थियो। तर होस्ट बदलिँदा फ्लप भयो। स्टार प्लस च्यानलमा प्रसारण भएको अन्तिम सिजन थियो। चौथो सीजनदेखि ुकेबीसीु स्टार प्लसबाट सोनी टिभीमा शिफ्ट भयो। फेरि अमिताभ नै होस्टका रुपमा कमव्याक गरे। आजपर्यन्त निरन्तर चलिरहेको छ। केबीसीको कारण भारतमा धेरैले राम्रो सहयोग पाएका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु