आज कोरोनाभाइरसबाट हालसम्मकै सर्वाधिक मृत्यु पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 266
  •  
  •  
  •  
  •  
    266
    Shares

काठमाण्डौ
आज कोेरोना भाइरसको कारण ८ जनाको निधन भएको पुष्टि भएको छ ।
ठमाण्डौ महानगरपालिका १२ कि ७८ बर्षीय महिला, धादिङ निलकण्ठ नगरपालिका १४ का ३२ बर्षीय युवकको मृत्यु भएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यसैगरी धनुषाको जनकपुरका ७१ बर्षीय पुरुष, धनुषाकै जनकपुरका ३८ बर्षीय महिला, सप्तरीका डाक्रेश्वरीकाी ७२ बर्षीय बृद्धको पनि कोभिड १९ को कारण निधन भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यस्तै मेरङ् बुढीगँगाका ५५ बर्षका पुरुष, कपिलबस्तुको तौलिहवाका ४२ बर्षीय पुरुष, बाराको कलैयाका ७५ बर्षीय पुरुषकोे पनि निधन भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो नेपालमा एकैदिन पुष्टि भएको सर्वाधिक मृत्यु संख्या हो । आज ४८४ जना नया संक्रमित थपिएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु